गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी खुला गरिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पुँजी बजारमा गैरआवासीय नेपालीको लागि लगानी खुला गरिने बताएका छन् । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन्। ‘पुँजी बजारमा गैरआवासीय नेपाली (एनआरएनलाई) लगानी खुला गरिने छ,’उनले भने। उनले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सरकारी ऋणपत्रका साथै निजी क्षेत्रको आइपीओमा लगानीलाई प्रोत्साहित गरिने बताए। पौडेलले … Continue reading गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी खुला गरिने